ट्रान्स्लिटरेसन

ट्रान्सलिटरेशन समर्थन  २० वटा भाषाहरू भन्दा माथि  . ट्रान्सलिटरेसन के हो र यसलाई कसरी प्रयोग गर्ने भनेर जान्नका लागि निम्न भिडियोको जाँच गर्नुहोस्। यसलाई अनलाइनमा पनि प्रयास गर्नुहोस् .

ट्रान्स्लिटरेसनले समान फोनेटिकमा आधारित लेखाइको एक प्रणालीबाट म्यापिङ् बिधिमा रिफर गर्दछ। यो उपकरणका साथ, तपाईंले टाईप गर्ने ल्याटिन वर्णहरूमा (उदाहरणको लागि,a, b, c, इत्यादी), जसको लक्ष्य भाषामा मिल्दो जुल्दो उच्चारण हुने क्यारेक्टरहरूमा परिवर्तन हुन्छ। उदाहरणको लागि, हिन्दी ट्रान्स्लिटरेसनमा,तपाईंले "नमस्ते" बनाउनका लागि "namaste" टाइप गर्न सक्नुहुन्छ, जसको "नमस्ते" जस्तो हुन्छ। उम्मेदवारको सूची ट्रान्स्लिटरेसनमा तपाईंले चयन गर्नुहुनेको लागि देखिन सक्छ। "ट्रान्स्लिटरेसन" "अनुवादबाट फरक हो भन्ने कुरा नोट गराइन्छः रूपान्तरण अर्थमा होईन, उच्चारणमा आधारित छ।

ट्रान्स्लिटरेसन ले फज्जी फोनेटिक म्यापिङ्लाई समर्थन गर्दछ। तपाईं सिर्फ ल्याटिन अक्षरहरूमा  उच्चारण जो तपाईंलाई सबै भन्दा बढि मन पर्दछ त्यसमा टाइप गर्नुहोस् र ट्रान्स्लिटरेसन सबै भन्दा राम्रो सुझावहरूका साथ मिल्न जान्छ। उदाहरणको लागि, दुबै "नमस्ते" र "nemaste" उम्मेदवारको रूपमा "नमस्ते" मा  परिवर्तन हुन जान्छ।

ट्रान्स्लिटरेसनको प्रयोग गर्न, पहिलो चरण भनेको इनपुट उपकरण सक्षम गर्नु हो।  यसमा इनपुट सक्षम गर्नका लागि निर्देशनहरूको पालना गर्नुहोस्  खोज , Gmail , Google Drive , Youtube , अनुवाद , ChromeChrome OS.

ट्रान्स्लिटरेसन भाषाबाट क्यारेक्टरहरूद्वारा प्रतिनिधित्व हुन्छन्, जस्तै  . हालको ट्रान्स्लिटरेसन टगल खुल्ला/बन्द गर्न आईकनमा क्लिक गर्दै वा यसले अर्को इनपुट उपकरण चयन गर्न यसको अर्को बाण चिन्हमा क्लिक गर्दै। ट्रान्स्लिटरेसन टगल हुँदा, बटन गाढा खैरो हुन जान्छ  .

ट्रान्सलिटेरेशन प्रयोग गर्दा, लेटिन क्यारेक्टरहरूमा शब्द ध्वन्यात्मक रुपमा लेख्नुहोस्। तपाईंले टाइप गरेपछि, तपाईंले प्रत्याशी शब्द सूची देख्नुहुनेछ जुन ध्वन्यात्मक हिज्जेसँग म्याप हुन्छ। निम्न कार्यहरू गरेर तपाईंले सूचीबाट शब्द रोज्न सक्नुहुन्छ:

  • प्रेस गर्नुहोस् SPACE वा ENTER पहिलो उम्मेदवार चयन गर्नका लागि,
  • शब्दमा क्लिक गर्नुहोस्,
  • शब्दको पछि नम्बर प्रविष्ट गर्नुहोस्,
  • यसका साथ पृष्ठमा उम्मेदवारहरूको सूचि नेभिगेट गर्नुहोस् UP/DOWN बाण चिन्ह कुञ्जीहरू यसका साथ पृष्ठहरू फ्लिप गर्नुहोस् PAGEUP/PAGEDOWN कुञ्जीहरू. प्रेस गर्नुहोस् SPACE वा ENTER हाईलाईट गरीएको शब्द चयन गर्नका लागि