Gmail

Gmail मा इनपुट उपकरणहरू सेटअप कसरी गर्ने भनेर छिटो जान्नका लागि यो भिडियो जाँच गर्नुहोस्।

Gmail मा आगत उपकरणरहरू सक्षम गर्न, यी चरणहरू पछ्याउनुहोस्:

  1. माथिको दाँयामा, उपकरण प्रतिमामा क्लिक गर्नुहोस त्यसपछि “सेटिङहरू” चयन गर्नुहोस्।
  2. सामान्य ट्याबमा, "भाषा सेक्सन" अन्तर्गतको "आगत उपकरणहरू सक्षम गर्नुहोस्" को अगाडिको जाँच बाकस चयन गर्नुहोस्।
  3. देखिने "आगत उपकरणहरू" सेटिङ संवादमा, "सबै आगत उपकरणहरू" फाँटबाट तपाईंलाई मनपर्ने आगत उपकरण चयन गर्नुहोस् र खैरो बाणलाई क्लिक गर्नुहोस् जसले गर्दा यो "चयन गरिएको आगत उपकरणहरू" फाँटमा देखापर्छ।
    • यसलाई "चयन गरिएको आगत उपकरणहरू" क्षेत्रमा थप्न तपाईंले आगत उपकरणहरूलाई दुईपटक क्लिक गर्न पनि सक्नुहुन्छ।
    • तपाईंले उपकरणमा क्लिक गरेर र तल/माथि बाण जुन देखिन्छ मा क्लिक गरेर चयन गरिएका आगत उपकरणहरूको पुन:क्रम मिलाउन सक्नुहुन्छ
  4. सेटिङ संवादमा ठीक छ भन्नेमा क्लिक गर्नुहोस्
  5. सामान्य ट्याबको तल भएको परिवर्तनहरू बचत गर्नुहोस् मा क्लिक गर्नुहोस्

एकपटक तपाईंले आगत उपकरणहरू सक्षम गरिसकेपछि, गियर प्रतिमाको बाँयामा आगत उपकरणहरू प्रतिमा देख्नुहुनेछ, उदाहरणको लागि

यो Gmail ब्लग पोष्ट (Google मा क्रस-पोष्ट भएको र इन्टरप्राइज ब्लग्हरू) ले Gmail मा इनपुट उपकरणले सजिलैसँग धेरै भाषाहरू सर्वत्र गर्न संचारको निर्माण गर्दछ भनेर चिनाउँदछ।

व्यक्तिगत इनपुट उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने बारे सम्बन्धित लेखहरू: