Google ड्राइभ/कागजातहरू

Google Drive/Docs मा इनपुट उपकरणहरू कसरी सक्षम गर्ने भनेर छिटो जान्नका लागि तलको भिडियो जाँच गर्नुहोस्।

Google Drive मा इनपुट उपकरणहरू सक्षम गर्न तीन प्रकारका माध्यम छन् :

  1. तपाईंले टाइप गर्न चाहानुभएको भाषामा प्रयोगकर्ता भाषा सेटिङ्सलाई परिवर्तन गर्नुहोस्। यसो गर्नका लागि,  यी निर्देशनहरूको पालना गर्नुहोस्  .
  2. तपाईंले टाइप गर्न चाहानुभएको भाषामा कागजातको भाषा सेटिङलाई परिवर्तन गर्नुहोस्। यसो गर्नका लागि, एक नयाँ कगजातको सिर्जना गर्नुहोस् र अवस्थित कागजातलाई खोल्नुहोस्। फाइल → भाषामा जानुहोस्। त्यसपछि, तपाईंले प्रयोग गर्न चाहानुभएको भाषालाई चयन गर्नुहोस्।
  3. Gmail मा इनपुट उपकरणहरू सक्षम गर्नुहोस्।

एकपटक इनपुट उपकरण सक्षम भएको छ, तपाईंले टुलबारको दाँया पट्टी (वा RTL पृष्ठको बायाँ पट्टी) एक आइकन देख्नु हुनेछ।

व्यक्तिगत इनपुट उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने बारे सम्बन्धित लेखहरू:

सम्बन्धित Google ब्लग पोष्टहरू: