किवोर्ड शर्टकटहरू

Gmail र Google Drive

शर्टकट कार्य
CTRL + SHIFT + K टगल खुल्ला/ बन्द
CTRL + ALT + SHIFT + K इनपुट उपकरण मेनू खोल्नुहोस्
चिनीयाँ IMEs मात्र:
SHIFT अंग्रेजी र चिनीयाँ मोडका बीचमा स्विच गर्नुहोस्
SHIFT + SPACE एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको मोडका बिच स्वीच गर्नुहोस्
CTRL + . एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको हिज्जे मोडका बीच स्वीच गर्नुहोस्