हस्तलेखन

हस्तलेखन इनपुटले तपाईंलाई माउस वा ट्र्याकप्याडको साथ प्रत्यक्ष शब्दहरू लेख्न अनुमति दिन्छ। हस्तलेखनले  ५० भन्दा बढि भाषाहरू लाई समर्थन गर्दछ।

हस्तलेखन इनपुट प्रयोग गर्नको लागि,पहिलो चरण इनपुट उपकरणहरूलाई सक्षम गर्नु हो। यसमा इनपुट उपकरणहरू सक्षम गर्न निर्देशनहरूको पालना गर्नुहोस् खोज, Gmail, Google Drive, Youtube, अनुवाद, Chrome र Chrome OS. केहि भाषाहरूका हस्तलेखन इनपुट उत्पादनहरू माथिका केहि कुराहरू अनुपलब्ध हुन सक्छन्।

यसमा हस्तलेखन इनपुटको उपयोग कसरी जान्ने भन्ने बारे ट्यूटोरियल भिडियो हेर्नुहोस् Google इनपुट उपकरण Chrome एक्सटेन्सन  .

हस्तलेखन इनपुट एउटा सिसाकलमद्वारा प्रस्तुत गरिएको छ  .हस्तलेखन इनपुट प्रयोग गर्दा, हस्तलेखन प्यानलमा तपाईंको ट्र्याकप्याड/माउस लाई सार्नुहोस्। क्यारेक्टरहरूको चित्र कोर्दा ट्र्याकप्याड/माउस प्रेस गरेर राख्नुहोस्। उम्मेदवार क्यारेकटरहरूले तपाईंको प्रदर्शन हुने हस्तलेखनलाई म्यापिङ् गर्दै क्यारेक्टरमा क्लिक गरेर वा  यसमा प्रेस गरेर उम्मेदबार चयन गर्नुहोस् ENTER वा SPACE पहिलो उम्मेदवार चयन गर्न कुञ्जी थिच्नुहोस्।