किवोर्ड शर्टकटहरू

Chrome एक्सटेन्सन

शर्टकट कार्य
SHIFT टगल खुल्ला/बन्द (यसले ट्रान्सलिटरेसन र IMEs को लागि कार्य मात्र गर्दछ)
ALT + SHIFT अर्कोमा स्वीच गर्नुहोस्( यदि एक्सटेन्सन अफ छ भने; यसलाई टर्न अन गर्नुहोस्; यदि हालको इनपुट उपकरण अन्तिम सूचीमा अन्तिम उपकरण हो भने, एक्सटेन्सन अफ टर्न गर्नुहोस्)
CONTROL + G अन्तिम प्रयोग भएका दुई इनपुट विधिहरुका बिचमा स्विच गर्नुहोस् (यदि कुनै पनि होइन भने, एक्सटेन्सन टर्न अफ गर्नुहोस्)
चिनीयाँ IMEs मात्र:
SHIFT अंग्रेजी र चिनीयाँ मोडका बीचमा स्विच गर्नुहोस्
SHIFT + SPACE एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको मोडका बिच स्वीच गर्नुहोस्
CTRL + . एकल बाइट क्यारेक्टर र डबल बाइट क्यारेक्टरहरूको हिज्जे मोडका बीच स्वीच गर्नुहोस्

Chrome OS एक्सटेन्सन

निम्न शर्टकटहरू विशेष रूपले इनपुट उपकरणहरूको लागि मात्र होईन, तर अपरेटिङ् सिस्टममा सबै इनपुट विधिहरूको लागि हो भनी जानकारी गाराइन्छ।

शर्टकट कार्य
ALT + SHIFT पछिल्लोमा स्वीच गर्नुहोस्
CTRL + SPACE अन्तिम प्रयोग भएका आगत इनपुट विधिहरूका बीच स्विच गर्नुहोस्